मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Suman Gaire

( Actor, Journalist )
फिल्मीखबर, , २०७० ज्येष्ठ २६, आईतवार

प्रथम संस्करण 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड'मा रिदमले वेस्ट पपुलर फिल्म अवार्ड हात पारेको छ । विकास आचार्य निर्देशित रिदम अन्य दुई फिल्म सायद र मालतीको भट्टी पनि नोमिनेशनमा परेका थिए ।

भोजराज कोईराला, , २०७० वैशाख २०, शुक्रवार

धनुषा जिल्लाको विश्वम्भर गाउँका आगलागी पिडीतहरुलाई फिल्म अन्तरालको निर्माण युनिटले राहत वितरण गरेको छ । फिल्मको प्रोमोशनका लागि देश दौडाहामा निस्केको अन्तराल युनिटले बिहिबार आगलागी भएकै स्थानमा पुगेर पिडितहरुलाई राहत वितरण गरेको हो ।

 

फिल्मीखबर, , २०६९ श्रावण २४, बुधवार

भाद्र २९ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'फेसबुक' का अधिकांश फेस नयाँ छन् । केहि फेस पहिलो पटक पर्दामा देखिंदैछन् भने केहि फेस दर्शकको नजरमा पूराना बनेका छैनन् ।

फिल्मीखबर, , २०६९ ज्येष्ठ २६, शुक्रवार

अनलाइन पत्रिकाको रुपमा नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत फिल्मीखबर डटकम आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । २०६६ साल जेष्ठ २६ गतेबाट औपचारिक रूपमा समाचार सम्प्रेशण गर्दै आएको  यस अनलाईन पत्रिकाले यो छोटो यात्रामा सम्पूर्ण फिल्मकर्मीको मन जित्न सफल भएकोमा हामी गौरवान्वित छौ 

फिल्मीखबर, , २०६८ पौष ३०, शनिवार
दुई फरक चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सुटिङ एकैदिन सकिएको छ । ३५ दिनमा 'थ्री लभर्स' र ४३ दिनमा 'फेसबुक' को सुटिङ प्याकअप गरिएको हो ।
Results : 1 - 5 of 9
CELEBRITY TWEETS » Click here to Follow us