मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Suman Gaire

( Actor, Journalist )
फिल्मीखबर, , २०६८ मंसिर १५, बिहिवार
सञ्चारकर्मीबाट निर्देशक बनेका सुरेश दर्पण पोखरेलले   पाँचौ चलचित्र थ्री लर्भसको औपचारिक घोषणासंगै  ६ नयाँ अनुहारहरूलाई ब्रेक दिदै आजबाट सो  चलचित्रको छायाकंन सुरू गरेका छन् ।
फिल्मीखबर, , २०६८ कार्त्तिक २६, शनिवार
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गर्न लागेको चलचित्र 'थ्री लभर्स' मा युवापुस्ताको जमघट रहने भएको छ । निर्देशक देखि निर्माता, कलाकार अनि प्राबिधिक सबै युवानै रहेका छन् ।
बिष्णु सुवेदी, , २०६८ ज्येष्ठ २६, बिहिवार
फिल्मीखबर डटकमले आज आफ्नो दोस्रो बार्षिक उत्सव एक भब्य समारोहको आयोजना गरी मनाएको छ ।
फिल्मीखबर, , २०६८ वैशाख ९, शुक्रवार
फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेले मोडलिङ गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महिला गजलकार कल्पना श्रेष्ठको गजल एल्बम 'कल्पपुञ्ज' को बिमोचनसँगै सो भिडियो पनि सार्वजनिक गरिएको हो ।
Results : 6 - 9 of 9
CELEBRITY TWEETS » Click here to Follow us