Nepal's No.1 Filmy Web Magazine

Sohit Manandhar

( Actor )
फिल्मीखबर, , 2013-04-03, बुधवार

आपत्तिजनक दृश्य समावेश गरिएको भन्दै सेन्सर बोर्डले फिल्म नतिजालाई रिलिजको अनुमति दिएन । मंगलबार फिल्म हेरेपश्चात बोर्डले निर्माण युनिटलाई आपत्तिजनक दृश्य हटाएर ल्याउन आग्रह गरेको निर्देशक प्रमोद भण्डारीले बताए ।

फिल्मीखबर, , 2013-03-04, सोमवार

'टेक्टिकल पक्षमा देखिएका केही स–साना कमजोरीहरुलाई यो फिल्म हेर्दा माफ दिन सकिन्छ किनकी नेपाली राजनीतिलाई ब्यग्य प्रहार गरेर यस किसिमको फिल्म अहिले सम्म बनेको थिएन,' आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुने तयारीमा रहेको रिदम फिल्मको स्पेशल स्क्रिनिङ प्रश्चात बरिष्ठ साहित्यकार रमण घिमिरेले फिल्मीखबरलाई प्रतिक्रिया दिदै भने ।

फिल्मीखबर, , 2013-01-18, शुक्रवार

माघको यो जाडोमा नायिका हर्षिका श्रेष्ठले दर्शकलाई तताउने पक्का छ । फाल्गुन १८ गते रिलिज हुने बताईएको फिल्म 'नतिजा'को प्रस्तुत सार्वजनिक गीतमा हर्षिकालाई बसन्त श्रेष्ठले निकै हट नायिकाको रूपमा प्रस्तुत गराएका छन् ।
 

फिल्मीखबर, , 2013-01-04, शुक्रवार

राष्ट्रियताको कथालाई मुख्य बिषय बनाएर निर्माण गरिएको फिल्म 'रिदम' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ ।

फिल्मीखबर, , 2012-12-29, शनिवार

फाल्गुन पहिलो साता रिलिज हुने तयारीमा रहेको फिल्म 'रिदम' को फस्टलुक प्रोमो रिलिज गरिएको छ । फिल्मीखबर मार्फत पहिलो पटक सार्वजनिक गरिएको यो प्रोमोले देशप्रेमलाई झल्काएको छ ।
 

Results : 1 - 5 of 6
CELEBRITY TWEETS » Click here to Follow us