मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Rajesh Payal Rai

( Singer )
भुमिराज राई, , २०६८ पौष ३०, शनिवार
साँगितिक कार्यक्रमका लागि नेपालबाट सफल र लोकप्रिय भर्सटायल गायक राजेश पायल राई ब्रुनाई आईपुगेका छन् ।
फिल्मीखबर, , २०६८ श्रावण ४, बुधवार
यस्तो लाग्छ, राजेश पायल राई गीत संगीतकै लागि जन्मेका हुन् । चाहे पार्श्व गायन होस् या चाहे सुगम संगीत या राष्ट्रिय गीत नै किन नहोस उनी सबै क्षेत्रमा निपूर्ण छन् ।
फिल्मीखबर, , २०६८ आषाढ २६, आईतवार
गायक राजेश पायल राईले एनटिभि प्लसको कार्यक्रम 'म्याजिकल थम्ब' मा नगद रू प्रन्ध्र हजार जितेका छन् ।
फिल्मीखबर, , २०६८ ज्येष्ठ ११, बुधवार
अमेरिका यस्तो देश हो जहाँ पुग्न हरेक व्यक्तिले सपना देखेका हुन्छन् । एक पटक मात्र त्यहाँ पुग्न पाए स्वर्ग नै पुगेको अनुभव गर्छ उनीहरू ।
फिल्मीखबर, , २०६७ पौष २, बिहिवार
बल्ल बल्ल भेट भो दर्शन नमस्ते लगायतका थुप्रै सुपरहिट गीत गाएर छुट्टै चर्चा कमाएका गायक राजेश पायल राईको कथामा फिल्म बन्ने भएको छ ।
Results : 1 - 5 of 5
CELEBRITY TWEETS » Click here to Follow us