मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Martin Khan

( Actor, Dress Designer )
फिल्मीखबर, , २०६९ वैशाख २, शनिवार

लोकप्रिय सामाजिक संजाल फेसबुकमा आधारित फिल्म 'फेसबुक' को फस्टलुक सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०६९ को शुभकामना सहित दर्शकलाई उपहार स्वरूप प्रोमो र पोस्टर रिलिज गरिएको निर्माता सुनिल कुमार थापाले फिल्मीखबरलाई जानकारी गराए ।
 

फिल्मीखबर, , २०६८ पौष १२, मंगलवार
दुई महिनाका लागि एग्रीमेन्ट गरेको कस्टयूम अठार महिना वितिसक्दा पनि नपाएपछी कस्टूयूम डिजाईनर मतिन खानले चलचित्र आईएम सरीको प्रोड्यूसर हरि महत विरुद्ध चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका छन् ।
फिल्मीखबर, , २०६८ पौष ६, बुधवार
सुटिङका लागि भनेर डेढ बर्ष अघि लगेको कस्ट्यूम (ड्रेस) फिर्ता नदिए पछि कस्ट्यूम डिजाईनर माटिन खानले दुई चलचित्र 'आई एम सरी' र 'मेरो लभ स्टोरी' का निर्माता निर्माता क्रमश: हरि महत र सुरज आचार्य विरूद्व उजुरी दिने भएका छन् ।
फिल्मीखबर, , २०६८ पौष ३, आईतवार
प्रबिधिको सदुपयोग गर्दै लेखक तथा निर्देशक सुरज सुब्बा 'नाल्बो' ले चलचित्र 'फेसबुक' को सुटिङको साथसाथै सम्पादन कार्यलाई पनि अगाडी बढाएका छन् ।
Results : 1 - 4 of 4
CELEBRITY TWEETS » Click here to Follow us