मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Gajit Bista

( Actor )
फिल्मीखबर, , २०७८ चैत्र २६, शुक्रवार

विराटनगर महानगरपालिकाले अभिनेता गजित विष्टलाई सम्मानित गरेको छ । नेपाली फिल्म तथा गीत-संगीतको श्रीबृद्धिमा खेलेको भूमिकाको मुल्याङकन गर्दै महानगरपालिकाले उनलाई सम्मान गरेको हो । शुक्रवार विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा एक कार्यक्रमका बीच विष्टलाई खादा र फूलमालासहित सम्मान पत्र प्रदान गरेका हुन् ।

फिल्मीखबर, , २०७५ ज्येष्ठ ३, बुधवार
फिल्मीखबर, , २०७५ वैशाख १७, आईतवार
फिल्मीखबर, , २०७१ मंसिर २१, आईतवार

अभिनेत्री निश्मा घिमिरे र अभिनेता गजित बिष्टले आफूहरूलाई प्रेम गर्न लाज नलाग्ने बताएका छन् । आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको गीतमा यो जोडीले यस्तो प्रेमभाव पोखेको हो । 

फिल्मीखबर, , २०७१ आषाढ ३, मंगलवार

जातीय छुवाछुत प्रथामाथि अर्को एक नयाँ फिल्म निर्माण हुने भएको छ । ‘धौली’ नाम दिएर घनश्याम लामिछानेले यो विषयमाथि फिल्म निर्देशन गर्ने भएका हुन् । उनले यो फिल्मलाई सामाजिक फिल्मको संज्ञा दिए ।  

Results : 1 - 5 of 5
CELEBRITY TWEETS » Click here to Follow us