मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्मा र गजितलाई छैन लाज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2014/12/07
अभिनेत्री निश्मा घिमिरे र अभिनेता गजित बिष्टले आफूहरूलाई प्रेम गर्न लाज नलाग्ने बताएका छन् । आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको गीतमा यो जोडीले यस्तो प्रेमभाव पोखेको हो । 
 

 

मंसिर २६ गते रिलिज हुन लागेको यो फिल्मको प्रस्तुत गीतमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत तथा राजेश पायल राई र रजिना रिमालको स्वर रहेको छ भने करियोग्राफी गम्भिर बिष्टले गरेका हुन् ।