मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Devu Shrestha

( Actor )
फिल्मीखबर, , २०६९ आषाढ २९, शुक्रवार

दशैं र तिहारको छेकोमा रिलिज गर्ने तयारीका साथ पोष्ट-प्रोडक्सनको काम तिब्र रूपले अगाडी बढेको मनोरञ्जनात्मक फिल्म 'थ्री लभर्स' को प्रोमो र पोस्टरलाई फिल्मीखबर डटकमले एक्सक्लुसिभ रूपमा सार्वजनिक गरेको छ ।
 

फिल्मीखबर, , २०६९ ज्येष्ठ १५, सोमवार

सस्पेन्स थ्रीलर फिल्म 'थ्री लभर्स' को फस्टलुक र गीत फिल्मीखबर मार्फत रिलिज गरिएको छ । एउटा अनौठो प्रेमकथा भनि सोलोगन राखि निर्माण गरिएको सो फिल्मको फस्ट लुकमा तीन मुख्य पात्रको चरित्रलाई फोकस गरिएको छ ।

फिल्मीखबर, , २०६८ माघ २३, सोमवार
एकैसाथ सुटिङ शुरू भई एकैसाथ इन्डक्ल्याप गरिएको चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सम्पादन पनि एकैसाथ भईरहेको छ ।
फिल्मीखबर, , २०६८ मंसिर १९, सोमवार
सुन्तलीसँगको पहिलो अनुभव त्यो पनि खुल्ला मैदानमा पक्कै पनि गार्‍हो भएकै हुनुपर्छ । छायाँकनमा रहेको चलचित्र 'थ्री लभर्स' का एक लभर व्वाय देबु श्रेष्ठ पहिलो पटक ठूलो पर्दामा अभिनय गर्दा केहि डराएका जस्ता देखिए पनि सुन्तलीहरूको माझमा नाच्दा भने निकै कन्फीडेन्ट   थिए ।
फिल्मीखबर, , २०६८ कार्त्तिक २६, शनिवार
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गर्न लागेको चलचित्र 'थ्री लभर्स' मा युवापुस्ताको जमघट रहने भएको छ । निर्देशक देखि निर्माता, कलाकार अनि प्राबिधिक सबै युवानै रहेका छन् ।
Results : 1 - 5 of 5
CELEBRITY TWEETS » Click here to Follow us