मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Bhupendra Khadka

( Lyricist )
फिल्मीखबर, , २०६८ ज्येष्ठ २८, शनिवार
प्रदर्शनको क्रम नजिकिंदै गर्दा चलचित्र 'के यो माया हो' को युनिटले प्रचारप्रसारलाई तिब्र पारेको छ । यहि क्रममा युनिटले आफ्नो चलचित्रको एक गीत र प्रोमो फिल्मीखबर डटकम मार्फत सार्वजनिक गरेको छ ।
विजय आवाज, , २०६७ पौष १४, मंगलवार
जीवनमा जुन कुराको सुरुवात गरिन्छ, त्यो पहिलो पटक नै हुन्छ । पहिलो पटक गरेका हरेक क्रियाकलापवाट नै मानिसले धेरै कुरा सिक्दछ । नेपालमा चलचित्र वन्न थालेको आधा शताब्दी नै भएको छ ।
फिल्मीखबर, , २०६७ मंसिर २७, आईतवार
आगामी माघ चौध गतेबाट प्रदर्शनमा आउन लागेको प्रशन्न पौडेल निर्देशित सांगितीक चलचित्र स्वरको अडियो गीत सार्वजनिक गरिएको छ ।
फिल्मीखबर, , २०६७ मंसिर १९, शनिवार
आलोक नेम्वाङ्ग निर्देशित पहिलो चलचित्र 'सानो संसार'बाट फिल्ममा गीत लेख्न सुरू गरेका अहिलेका चर्चित गीतकार भुपेन्द्र खड्काले मूलधारका कुनै पनि फिल्ममा गीत नलेख्ने बताएका छन् ।
Results : 1 - 4 of 4
CELEBRITY TWEETS » Click here to Follow us