मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Ashishma Nakarmi

( Actress )
श्यामसुन्दर गिरी, , २०६९ फाल्गुन २, बुधवार

पहिला नेपालमा प्रेम दिवसको प्रभाब खासै नभए पनि पछिल्लो समयमा करीब वेस्टर्न कन्ट्री बराबरमा प्रेम दिवस मनाउन थालिएको छ ।

फिल्मीखबर, , २०६९ माघ २४, बुधवार

प्रदर्शनको तयारीमा रहेको फिल्म 'अन्तराल' ले राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फस्टलुक अर्न्तगत पोस्टर र वेभसाईटको साथमा अडियो सिडी पनि सार्वजनिक गर्‍यो । फिल्मका कलाकार तथा प्राबिधिकले अडियो सार्वजनिक गरे भने फिल्मकर्मीद्धय नरेन्द्र महर्जन र राजेश गोगँजुले पोस्टर रिलिज गरे । यस्तै निर्देशक सागर पराजुलीले वेभसाईट लञ्च गरे ।
 

अनुप भट्टराई, , २०६९ माघ १३, शनिवार

एउटै प्रकृतिको सुटिङ हेर्दा–हेर्दा चोभार बासीहरु वाक्क भईसकेका रहेछन् । यध्यपी कहिलेकाही हुने फरक शैलीको सुटिङले चाहि उनीहरुलाई चोभार डाँडोमा अझै तान्ने गर्छ । 

फिल्मीखबर, , २०६९ माघ १०, बुधवार

'गुलाब एक पटक मात्र फुल्छ त्यसैले यो एक पटक फुल्ने गुलाबलाई ओईलाउन दिन्न म', नवनायिका अशिष्मा नकर्मीले फिल्म क्षेत्रमा आउनुको रहस्य खोल्दै भनिन्- 'अमेरिकाको एउटा करियर छोडेर फिल्म क्षेत्रमा करियर बनाउन नेपाल आएँ । अब यहि क्षेत्रमा नै गुलाब झैं फुलेर सुगन्ध छर्ने कोशिस गर्नेछु ।'

फिल्मीखबर, , २०६९ भाद्र २४, आईतवार

महिला निर्देशनमा डेब्यू गरेकी दीपा बस्नेतले २७ औं दिनमा आफ्नो फिल्म 'अन्तराल' को प्याकअप गरेकी छिन् ।
 

Results : 1 - 5 of 6
CELEBRITY TWEETS » Click here to Follow us