Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'अर्जुन रेड्डी'का अडिशन दृश्यहरु

फिल्मीखबर, काठमाडौं, 2021/03/21
दक्षिण भारतीय फिल्म‘अर्जुन रेड्डी’को नेपाली रीमेकको लागि अडिशन लिईएको छ । अडिशनमा सयौंको संख्यामा सहभागीहरु आएको बताईएको छ ।
 
 
काठमाण्डौमा भएको अडिशनबाट प्रमूख कलाकारहरु छनौट गरी वर्कशपमा जाने तयारी रहेको निर्देशक बिशाल सापकोटाले जानकारी दिए । सम्भवत नेपाली फिल्मको ईतिहासमा पहिलो पटक अफिसियल्ली राईट्स लिएर रिमेक फिल्म बनाउन लागिएको यो पहिलपटक हो ।
 
 
यो फिल्मलाई युवा फिल्म्सले निर्माण गर्दैछ । यो फिल्मले ओरिजिनल र हिन्दी रिमेक दुवैमा सफलता पाएको थियो ।
 
Most Visited News (monthly)