Nepal's No.1 Filmy Web Magazine

Surabhi Jain Bista

( Actress )
फिल्मीखबर, , 2013-06-06, बिहिवार

नेपाली फिल्मी अनलाईन पत्रकारिताको अग्रणी वेभ पत्रिका फिल्मीखबर डट कमको प्रस्तुतीमा यहि जेठ २६ गतेका दिन राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुन लागेको 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'को तयारी अन्तिम चरणमा पुगेको छ।
 

फिल्मीखबर, , 2013-04-11, बिहिवार

जेनेरेशन ग्याप आउदो बर्ष भने केही कम हुने देखिएको छ । कलाकारहरुकै सन्तान यो बर्ष डेब्यूको लहरमा देखिए । त्यस मध्ये सुरुमा पर्छन् बरिष्ठ कलाकार टिका पहाडीका छोरा  गौरव ।

फिल्मीखबर, , 2013-03-03, आईतवार

गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'समय' डेब्यू नायिका सुरभी बिष्ट जैनले आफ्नो अभिनयमा आफू नै सन्तुष्ट नरहेको प्रतिक्रिया दिएकी छिन् । आईतवार राजधानीको जमल स्थित विश्वज्योती हलमा फिल्मीखबरसँगको कुराकानीमा सुरभीले अभिनय र फिल्मलाई राम्रोसँग बुझेर आएको भए अहिलेको भन्दा राम्रो प्रतिक्रिया पाउने बताईन् ।
 

फिल्मीखबर, , 2013-02-23, शनिवार

अभिनेत्री मौसमी मल्लले आफ्नै छोरा विक्की मल्ललाई फिल्म 'समय' मार्फत चिनाउँदै छिन् । तर यिनै मौसमीले आफ्नै छोराले गरेको रोमान्स भने हेर्न पाईनन् ।

फिल्मीखबर, , 2013-02-03, आईतवार

रिलिज डेट सर्दा सर्दा अन्तत: मौसमी मल्लको समय फाल्गुन ४ मा आउने भएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार अब ४ गतेबाट कुनै पनि हालतमा फिल्मको रिलिज डेट सर्ने छैन ।
 

Results : 1 - 5 of 10
CELEBRITY TWEETS » Click here to Follow us