मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Rajesh Hamal

( Actor )
फिल्मीखबर, , २०६८ फाल्गुन २९, सोमवार
उमेर ढल्किएसंगै महानायक राजेश हमालले आफूलाई परिवर्तन गर्दै लगेका छन् । सायद त्यहि भएर होला चैत्र १८ गते हुने नेफ्टा अवार्डको पाँचौ संस्करणमा हमालले सवैका लगाडी लाईभ कम्मर मर्काउने छन् ।
युबराज निरौला/बिरोध पोखरेल, , २०६८ फाल्गुन १४, आईतवार
'शंकर हो मेरो नाम शंकर' फेरी यो डायलग सुन्न पाए झापाका बासिन्दाले । यो डायलग अरु कोहि नभएर नेपाली सिने जगतका महानायकका रुपमा चिनिएका राजेश हमालले शनिबार झापाको सुरुङ्गामा भइरहेको जामुनवारी बन महोत्सबमा बोलेका थिए ।
अनुप भट्टराई, , २०६८ फाल्गुन २, मंगलवार
स्त्री, प्रेम र विवाहको बारेमा खुलेर नबोल्ने महानायक राजेश हमाललाई ढल्किएको उमेरसँगै जवानीले छुँदैछ । ४८ बर्षे हमाल मंगलबार दिनभर काभ्रेपलाञ्चोकमा चलचित्र 'धडकन भित्र' को सुटिङ सेटमा ब्यस्त रहने छन् ।
युवराज निरौला, , २०६८ माघ १९, बिहिवार
युवाअवस्थामा राजेश हमालले 'साथी' चलचित्रमा कसिलो कम्मर मर्काउँदा जति चर्चा पाएका थिए त्यो भन्दा बढि चर्चा बिहिबार पूर्वाञ्चलमा भएको दमक महोत्सवमा सुकेको कम्मर मर्काउँदा पाए ।
श्रवण देउवा, , २०६८ पौष १५, शुक्रवार
कैलालीका स्थानीय बासीहरुले चर्चित नायक राजेश हमाललाई धनगढीमा भव्य स्वागत गरेका छन् । सुदूरपश्चिम देउडा महोत्सव उद्घाटन गर्न आएका नायक हमाललाई आयोजक सुदूरपश्चिम साँस्कृतिक समुहले गेटा स्थित धनगढी बिमानिस्थलबाट मोटरसाईकल र्‍याली सहित धनगढी पुर्‍याएका थिए ।
Results : 1 - 5 of 9
CELEBRITY TWEETS » Click here to Follow us