Nepal's No.1 Filmy Web Magazine

Rajesh Hamal

( Actor )
अनुप भट्टराई, , 2011-12-15, बिहिवार
जसरी बलिउडमा रजनी कान्तका फ्यानहरूले उनीमा आधारित भएर विभिन्न जोक्सहरू बनाए त्यसैगरी महानायक राजेश हमालका फ्यानहरूले पनि नेपालमा उनीसंग सम्बन्धीत भएर राजेश हमाल जोक्स नामक फेसबुक पेज नै खोलिदिए ।
फिल्मीखबर, , 2011-11-11, शुक्रवार
झट्ट सुन्दा शिर्षक नकारात्मक नै लाग्छ तर चलचित्र प्राविधिक संघले पाँचौ पटक आयोजना गर्न लागेको टिटिभि नेफ्टा अवार्डको यसै संस्करण देखि आगामी हुने कुनै पनि नेफ्टा अवार्डमा महानायक राजेश हमाललाई सहभागी नगराउने निर्णय गरेको छ ।
अनुप भट्टराई, , 2011-11-09, बुधवार
अकस्मात एक महिलाले आफू  राजेश हमालको श्रीमती भनी प्रहरीमा उजुरी दिएपछी डिसर्टव देखिएका महानायक राजेश हमाल निर्दोष भएको पुष्टी भएको छ ।
फिल्मीखबर, , 2011-11-06, आईतवार
महानायक राजेश हमालको विषयमा आज जस्तो  वित्तण्डा हिजोको दिनमा कहिलै भएको थिएन र भविष्यमा पनि यस्तो प्रकृतिको आरोप सम्भवत:  उनले खेप्दैनन् पनि होला  ।
Results : 6 - 9 of 9
CELEBRITY TWEETS » Click here to Follow us