मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Jiwan Luitel

( Actor )
शैलेन्द्र कठायत, , २०६८ फाल्गुन २०, शनिवार
कतारमा रहेका नेपालीहरूले नायक जीवन लुईटेलको साथमा उनी अभिनित चलचित्र 'म तिम्रो भईसकें' हेरेका छन् । शुक्रबार कतारको दोहा स्थित गल्फ सिनेमा हलमा भएको बिशेष प्रदर्शनीमा उपस्थित भएका जीवन दर्शकदिर्घा माझ बसेर चलचित्र हेरेका थिए ।
शैलेन्द्र कठायत, , २०६८ फाल्गुन १४, आईतवार
पछिल्लो समय निकै चर्चामा रहेका नायक जीवन लुईटेल आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शनका लागि कतार आउँदैछन् ।
फिल्मीखबर, , २०६८ माघ २०, शुक्रवार

रेखा पनि अचम्मकी छिन् । उनी हिरो फेर्न जति माहिर छिन् समय अनुरूप आफूलाई कहाँ कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान पनि उनलाई धेरै नै छ ।

परमानन्द पाण्डे, , २०६८ माघ १६, सोमवार
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ६ गतेदेखि शुरू भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०६८ को ८ औं दिन शुक्रवार 'नाइ नभन्नु ल'  नायक जीवन लुईटेल फ्यानहरुबाट घेरिए ।
फिल्मीखबर, , २०६८ पौष २२, शुक्रवार
नायक जीवन लुईटेल पछिल्लो समयमा व्यस्त नायक हुन् । एक पछि अर्को चलचित्र रिलिज हुँदैछन् भने सुटिङ पनि लगातार रूपमा नै भईरहेका छन् ।
Results : 1 - 5 of 8
CELEBRITY TWEETS » Click here to Follow us