Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेत्री उपासनासँगै एजुकेसन एण्ड माइग्रेसन कर्नरलालाई सुन्दरीको साथ

फिल्मीखबर, काठमाडौं, 2021/03/05
अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ बानेश्वरस्थित नयाँ शाखाको उद्घाटन गरेकी छन । ठकुरी यो संस्थाको ब्राण्ड एम्बेस्डर हुन् ।
 
उद्घाटनमा उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक पुगेका थिए । ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्द संस्थामा जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरिन्, ‘यो संस्थाको विगतको कार्य र नयाँ सोच ठिक लागेर मैले ब्राण्ड एम्बेस्डरको रूपमा काम गर्ने सहमति जनाएकी हुँ’ ।
 
 
उद्घाटन गर्दै कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।
Most Visited News (monthly)