Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जिवनले किन भने आफूलाई 'गद्दार'?

फिल्मीखबर, काठमाण्डौ, 2020/12/29

केही बर्षदेखि अमेरिका बस्दै आएका अभिनेता जिवन लुईटेलले आफूले आफूलाई नै 'गद्दार' मानेका छन्। फिल्म क्षेत्रबाट बिस्तारै टाढिदै गएका जीवनले कविता मार्फत देश छोड्ने एक 'गद्दार'को रुपमा आफूलाई स्विकार गरेका छन्। 

 

 

पछिल्लो समय साहित्यिक रचनामा आफूलाई कृयाशिल बनाउँदै आएका जिवनले देशप्रेमले ओतप्रोत भएको 'ए माटो' नामक कवितामार्फत यस्तो घोषणा गरेका हुन्। कवितामार्फत जिवनले अरू के-के भनेका छन् त? भिडियो हेर्नुहोस्। 

 

Most Visited News (monthly)