मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Apil Bista

( Producer )
रामचन्द्र नेपाल, , २०६८ मंसिर २०, मंगलवार
मलेसियामा पहिलो पटक प्रिमियर गरिएको चलचित्र दासढुंगा हेर्नेहरुले एक पटक सबैले हेर्नै पर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।
फिल्मीखबर, , २०६८ कार्त्तिक ३०, बुधवार
पछिल्लो समयमा चलचित्र समिक्षकको परिचय बनाएका निर्देशक मनोज पण्डितले आफूले निर्देशन गरेको चलचित्र 'दासढुंगा' लाई नेफ्टा अवार्डमा सहभागी नगर्न बताएका छन् ।   केहि दिन अगाडी सार्वजनिक गरिएको नेफ्टा अवार्डको नोमिनेशनबाट चित्त नबुझे पछि निर्देशक पण्डितले हात झिकेका हुन् ।
कृष्ण न्यौपाने, , २०६७ कार्त्तिक १२, बिहिवार
युवा संघ नेपाल तनहूँ जिल्ला कमिटीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय दुर्घटनामा आधारित चलचित्र 'दासढुङ्गा'को च्यारेटी सो गर्ने भएको छ ।
अनुप भट्टराई , , २०६७ भाद्र १९, शुक्रवार
फाईट स्टण्ड, माया प्रेम, रोनाधोना र रोमाञ्स हेर्दै आएका नेपाली दर्शकका लागि अब छुट्टै फ्लेवरमा नयाँ चलचित्र आएको छ ।
Results : 1 - 4 of 4
CELEBRITY TWEETS » Click here to Follow us