मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Aarush Gurung

( Actor )
फिल्मीखबर, , २०६९ ज्येष्ठ १२, शुक्रवार

शोभित बस्नेतको निर्देशनमा बिहिबार देखि फ्लोरमा गएको फिल्म जाउँ हिड पोखराको सुटिङ अहिले काठमाण्डूका विभिन्न ठाँउमा धमाधम भईरहेको छ । दरबारमार्ग एरियाबाट फिल्म खिच्न सुरु गरिएको सो फिल्मको दोस्रो दिन कलंकी ढुङ्गेअड्डामा रहेको सिभिल होम्सको स्विमिङ पुलमा एक गितको सुटिङ गरिएको छ ।

फिल्मीखबर, , २०६९ ज्येष्ठ ११, बिहिवार

एक महिना अघि हुने भनिएको फिल्म जाऊँ हिड पोखराको सुटिङ बल्ल सुरू भएको छ । आज देखि यो फिल्मको सुटिङ दरबार मार्ग एरियाबाट सुरू गरिएको हो । 'बन्दका कारण एक महिना ढिलो भयो तर पनि अब रफ्तारमा अघि बढ्ने छौ', निर्देशक सोभित बस्नेतले भने ।

Results : 1 - 2 of 2
CELEBRITY TWEETS » Click here to Follow us