मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Bhawana Malla

( Actress, Writer )
फिल्मीखबर, , २०७१ आश्विन ११, शनिवार

`अपांगताका कारण समाजले बदल्ने दृष्टिकोण, समस्या तथा पहिचानका लागि गरेको संघर्ष र सफलतामा केन्द्रित भई 'तमस - अ वाक इन दि डार्क' नामक फिल्म निर्माण हुने भएको छ । आन्ट्स हिल प्रोडक्शनको ब्यानरमा प्रकाश बस्नेतले निर्देशन गर्ने फिल्मको शनिबार राजधानीमा घोषणा गरियो ।

Results : 1 - 1 of 1
CELEBRITY TWEETS » Click here to Follow us