Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपडेट: यसरी भयो श्वेताको बिहे (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2020/12/07
अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन् । उनले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
 
 
 
 
 
काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो । उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरेकी छिन्। सामाजिक संजालमा तस्विर पोस्ट गरेसँगै उनले आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्ने सोच राखेको उल्लेख गरेकी छिन्। यस्तै उनले नेपाली फिल्म जगतलाई आफ्नो शिरको सिन्दुर जस्तै उच्च  स्थानमा पुर्याउने बाचा गरेकी छिन्।    
 
 
 
 
 
 श्वेताले आफ्नो विवाहमा संचारमाध्यमहरुलाई भने निमन्त्रणा दिईनन् । उनले नजिकका नातेदारहरु तथा सिमित साथीभाईहरुलाई मात्र आफ्नो बिहेमा निम्त्याएकी थिईन्। 
 
 
 
तस्विरहरू: श्वेताको फेसबुकबाट 
Most Visited News (monthly)