मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'सृष्टिप्रति माया छ, सम्बन्ध प्रगाढ बनोस् भन्ने चाहन्छु' : सौगात मल्ल (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर ७, मंगलवार
अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेम सम्बन्धको तथा डेट गएको सम्मको खुलाशा यसअघि नै फिल्मीखबरले बाहिर ल्याएको थियो । यो बीचमा केहि अस्विकारका तर्क पनि बाहिर आए । 
 
तर, सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भेटिएका सौगातले सृष्टिप्रति माया रहेको बोलेका छन् । फिल्मीखबरसँगको कुराकानीमा सौगातले भर्खर त चिनजानको ५/ ६ महिना चलिरहेको भन्दै एक अर्काबीच माया प्रेम बढिरहेको उनके खुलाए ।
 
'सृष्टिप्रति माया छ, यो अझै राम्रो होओस् भन्ने म चाहन्छु' सौगातले भने । पछिल्लो रिलिजको क्रममा रहेको फिल्म 'शब्द'को प्रचार सामग्री सार्वजनिक कार्यक्रममा भेटिएका सौगातले 'शब्द' फिल्मको बारेमा पनि केहि नयाँ कुराहरु खोलेका छन् ।
 
सौगातसँगको कुराकानी यहाँ हेर्नुहोसः