मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Shyam Bhattarai

( Director )
फिल्मीखबर, , २०६७ चैत्र ३, बिहिवार
निर्देशक श्याम भट्टराईलाई अहिले खाने फुर्सद पनि छैन । उनको जीवन निकै व्यस्ततामा बितिरहेको छ । हुनत श्यामले अहिले कुनै चलचित्रको निर्देशन गरिरहेका छैनन् र पनि उनी आफू निकै व्यस्त भएको बताउँछन् ।
फिल्मीखबर, , २०६७ मंसिर १३, आईतवार
मर्यादा, मौसम र अहिले नायक रेश मरहठ्ठाको बीग प्रोजेक्टको चलचित्र च्यालेन्जको पोस्टप्रोडक्सनमा ब्यस्त रहेका निर्देशक श्याम भट्टराईले आफ्नै लगानीमा चलचित्र बनाउने भएका छन् ।
अनुप भट्टराई, , २०६७ कार्त्तिक २५, बुधवार
एउटै थर फरक नाम, एउटै बर्ण तर फरक काम । फरक यो कारणले कि एक भट्टराई देश हाँक्दै छन् त अर्का भट्टराई चलचित्र उधोगलाई हाँक्ने कोसिस गर्दै छन् ।
फिल्मीखबर, , २०६७ भाद्र ३१, बुधवार
 निर्देशक श्याम भट्टराई अलि-अलि दुब्लाएका पनि छन्, केहीले त उनलाई धेरै दुब्लाईस भन्न पनि छाडेका छैनन् । आजकाल, न त  उनी राम्रोसंग खाना खान्छन् न त समयमानै सुत्छन् ।
फिल्मीखबर, , २०६७ भाद्र ३, बुधवार
गएको श्रावण १७ गते फिल्मी खबरमा प्रकाशित श्याम भट्टराईलाई १० लाख भन्ने समाचारको  नयाँ राम कहानी फेला परेको छ ।
Results : 6 - 10 of 12
CELEBRITY TWEETS » Click here to Follow us