Nepal's No.1 Filmy Web Magazine

Prapti Ghimire

( Actress )
फिल्मीखबर, , 2012-01-25, बुधवार
आकाश अधिकारीले निर्देशन गरेको चलचित्र 'काठमाण्डू' मा अभिनय गरेकी बिदेशी नायिका रिया मार्फी अमेरिकी नागरिक हुन् भनि सहि उत्तर पठाउने मध्येबाट गोला प्रथाद्वारा बिशाल लामा बिजयी भएका छन् ।
फिल्मीखबर, , 2012-01-20, शुक्रवार
चलचित्रको कथा, प्रस्तुती, गीतसंगीत अनि कलाकारको अभिनय जति महत्वपूर्ण हुन्छ त्यतिनै महत्व लोकेशनको हुन्छ । चलचित्रको लोकेशन र प्रयोग गरिने प्रोपटिजले राम्रो चलचित्रको सुन्दरतामा निखार ल्याएको हुन्छ ।
फिल्मीखबर, , 2011-02-06, आईतवार
युरोपका बिभिन्न शहरमा सफल प्रदर्शन पश्चात चलचित्र 'काठमाण्डू' अब अमेरिकाको शहरमा प्रदर्शन हुँदैछ । आकाश अधिकारी निर्देशित सो चलचित्र आगामी फेब्रुअरी १२ तारिख देखि अमेरिकाको न्यूयोर्क स्थित ज्याक्सन हाईट सिनेमा घरमा दैनिक रूपमा प्रदर्शन हुँदैछ ।
फिल्मीखबर, , 2011-01-19, बुधवार
बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र  'काठमाण्डू' को युरोपको जर्मनी शहरमा एक भब्य समरोहका बिच पहिलो प्रदर्शनी गरिएको छ ।
Results : 1 - 4 of 4
CELEBRITY TWEETS » Click here to Follow us