मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Akash Adhikari

( Producer, Director, Actor )
फिल्मीखबर, , २०६७ फाल्गुन २९, आईतवार
चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारी नेपाल फर्केका छन् । गत पौष २३ गते आफ्नो चलचित्रको प्रदर्शन गर्न युरोप भ्रमणमा निस्केका अधिकारी करिब दुई महिनाको बिदेश भ्रमण पछि शुक्रबार नेपाल फर्केका हुन् ।
फिल्मीखबर, , २०६७ माघ ५, बुधवार
बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र  'काठमाण्डू' को युरोपको जर्मनी शहरमा एक भब्य समरोहका बिच पहिलो प्रदर्शनी गरिएको छ ।
अनुप भट्टराई, , २०६७ पौष १५, बुधवार
हाड विनाको जिब्रो कहिले काही त्यसै लटपटिन्छ, अनि लटपटिएपछी लुकाएका केही कुराहरू बाहिर आउनलाई न त्यो जिब्रोले रोक्छ न त जिब्रो लटपटिएको त्यो मनिसको मनले नै ।
फिल्मीखबर, , २०६७ पौष १५, बुधवार
नयाँ बर्ष २०६८ को मौकामा प्रदर्शनमा आउने भनिएको आकाश अधिकारीको कथा, निर्देशन तथा नबिन अधिकारी र आकाश अधिकारीले निर्माण गरेको चलचित्र काठमाण्डूको अडियो लन्च तथा अत्याधुनिक रेड सिने फोर के क्यामेरा प्रविधि यूक्त चलचित्र प्रशोधन केन्द्र रेड स्टूडियोको उद्धघाटन एकै पटक गरिएको छ ।
Results : 11 - 14 of 14
CELEBRITY TWEETS » Click here to Follow us