मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Akash Adhikari

( Producer, Director, Actor )
फिल्मीखबर, , २०६८ माघ ८, आईतवार
निर्देशक तथा नायक आकाश अधिकारीले आफूले निर्माण निर्देशन गरेको चलचित्र 'काठमाण्डू' लाई बिशुद्व नेपाली पन बोकेको चलचित्रको संज्ञा दिएका छन् ।
फिल्मीखबर, , २०६८ भाद्र ३१, शनिवार
चलचित्रकर्मीहरूको आफूले निर्माण गरेका चलचित्रको प्रचार प्रसार गर्ने तरिका फरक फरक हुन्छ । यसरी फरक तरिकाले चलचित्रको प्रचार प्रसार गर्ने चलचित्रकर्मी मध्येका एक आकाश अधिकारी पनि हुन् ।
फिल्मीखबर, , २०६८ ज्येष्ठ २७, शुक्रवार
जर्मनी, बेल्जियम, स्पेन, अमेरिका, क्यानडा लगायतका देशमा सफलताका साथ प्रदर्शन भएको चलचित्र 'काठमाण्डू' अहिले इजरायलमा प्रदर्शन हुँदैछ । चलचित्रको प्रदर्शनका लागि निर्देशक तथा नायक आकाश अधिकारी बिहिबार त्यस देश तर्फ प्रस्थान गरेका छन् ।
फिल्मीखबर, , २०६८ वैशाख २६, सोमवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा प्रचारप्रसारलाई तिब्रता दिन चलचित्र 'काठमाण्डू' को भिडियो गीत औपचारिक रूपमा पहिलो पटक फिल्मीखबर डटकमबाट सार्वजनिक गरिएको छ । यस अघि फिल्मीखबरले नै पहिलो पटक सो चलचित्रको प्रोमो सार्वजनिक गरेको थियो ।
फिल्मीखबर, , २०६७ चैत्र १७, बिहिवार
प्रदर्शनको क्रममा रहेको चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारीले आफ्नै गृह नगर नवलपरासी स्थित चौपट्टामा खोलिएको शहिद स्मृती सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।
Results : 6 - 10 of 14
CELEBRITY TWEETS » Click here to Follow us