मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Actress Threatening Call to Journalist
1782 views
  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.62/5.00)

Sumina Ghimire Threatening Call to Journalist Bijay Aawaj

छापिएको समाचारमा असन्तुष्टी जनाउदै सुमिना घिमिरेले जर्नलिष्टको टाउको काट्ने धम्की दिएकी छिन् । अनलाईनखबरमा कार्यरत विजय आवाजलाई सुमिनाले हिजो साँझ बेलुकी साढे पाँच बजेको समयमा टाउको एकातिर र खुट्टा अर्कोतिर पारिदने भन्दै धम्की दिएकी हुन् ।

Recently watched Videos