Nepal's No.1 Filmy Web Magazine

Bishnu Karki

( Actor )
फिल्मीखबर, , २०६८ चैत्र ७, मंगलवार
आर्यन सिग्देलका फ्यानहरूलाई खुशीको खबर । सात महिने विश्राम पश्चात मिस्टर सिग्देलले नयाँ सिनेमा गर्दैछन् । स्क्रिप्टमा निकै चुजी आर्यन महंगा कलाकार पनि हुन् तर समय सापेक्ष बग्ने योजना अनुरूप आर्यनले आफ्ना विविध अडानलाई तत्काल रोकेका छन् ।
शैलेन्द्र कठायत, , २०६८ फाल्गुन २६, शुक्रवार
हरेक शुक्रबार जसो आजको शुक्रबार पनि दोहा हल नेपाली दर्शकहरूले खचाखच भरियो । उदय सुब्बा निर्देशित चलचित्र 'बधाई छ तिमीलाई' हेर्न दर्शकहरू कतारको दोहा स्थित गल्फ हलमा पुगेका हुन् ।
शैलेन्द्र कठायत, , २०६८ फाल्गुन २३, मंगलवार
हरेक साता कतारमा चलचित्रको प्रिमियर हुने गरेको छ । यहि क्रमलाई निरन्तरता दिंदै आउँदो शुक्रबार पनि चलचित्र 'बधाई छ तिमीलाई' को पहिलो स्क्रिनिङ कतारको दोहामा गरिंदैछ ।
Results : 1 - 3 of 3
CELEBRITY TWEETS » Click here to Follow us