मिति : २०८२ वैशाख १८, बिहिवार
अनमोल केसीलाई २० लाख
1047 views
(2 votes, avg 1.50/5.00)
लगातार चार वटा हिट फिल्म दिसकेका अभिनेता अनमोल केसीले एउटा फिल्ममा अभिनय गरे वापत २० लाख पारिश्रमिक पाउने भएका छन्। निर्माता सुवास गिरीको ब्यानरमा बन्न लागेको "कृ" नामक फिल्ममा अनमोललाई २० लाख पारिश्रमिक दिएर अनुबन्धित गरिएको हो ।
Filmykhabar Media PVt. Ltd. is authorized to upload this video.
Using of this video on other channels without proper permission will be strictly prohibited.
Camera & Edit - Maheswor Man Singh
For more Filmy news and videos Please visit:
Website http://www.filmykhabar.com
http://www.rajatpat.com
Like Our Fan Page https://www.facebook.com/filmykhabar1
https://www.facebook.com/rajatpattv
Recently watched Videos
1047 views
1800 views