मिति : २०८२ वैशाख २२, सोमवार
मेरो प्यारो हनी !
405 views
(0 vote, avg 0.00/5.00)
चलचित्र 'सायद' को छायाँकनका क्रममा गिफ्ट पाएको कुकुरसँग जिस्कँदै नायिका झरना थापा । उनले सो कुकुरलाई 'हनी' नाम दिएर छोरी सरह माया गर्ने गरेको बताउँछिन् ।