मिति : २०८२ वैशाख २२, सोमवार
चित्त नबुझेपनि बधाई त दिनै पर्यो नि
339 views
(0 vote, avg 0.00/5.00)
नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेको एक सातापछीसंगै भेटिएका अभिनेता भुवन केसीलाई निर्मातासंघका अध्यछ राजकुमार राईले बधाई दिदै । राजकुमारले भुवन राजनीतिक दलको सदस्य भएको प्रति असन्तुष्ट जनाएका छन् ।