मिति : २०८२ वैशाख २३, मंगलवार
मेरो हिरोइन
357 views
(0 vote, avg 0.00/5.00)
बुधबार आफू अभिनित चलचित्र बाटो मुनिको फूलको प्रिमियरमा गायकबाट नायक बनेका बाबु बोगटी र नन्दिता केसी । यि दुई सो चलचित्रमा जोडी भएर देखा परेका छन् ।