हामी ब्यूटी ।
30 views
(0 vote, avg 0.00/5.00)
काठमाडौंको बुद्धनगर क्षेत्रमा सञ्चालनमा आएको ‘रुपरंग ब्यूटी स्टुडियो’को उद्घाटनको क्रममा अभिनेत्री द्वय सञ्चिता लुईंटेल र अञ्जना बराइली । यो स्टुडियो मञ्जु गैरेले सञ्चालनमा ल्याएकी हुन् ।










