दुरुस्तै पो छ त ।
202 views
(1 vote, avg 1.00/5.00)
फिल्म ‘ऊनको स्वीटर’को ‘चाइनेजो जिन्दगानीमा’ गीतमा अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूको नृत्य र पहिरन शैलीले ‘दर्पण छायाँ’ जोडी दीलिप रायमाझी र निरुता सिंहको याद दिलाउँछ ।










