मिति : २०८२ वैशाख १८, बिहिवार
दर्शक हँसाउन खप्पिस!
348 views
(1 vote, avg 1.00/5.00)
देशभरी नै सफलताका साथ चलिरहेको फिल्म 'छक्का पञ्जा ४'का मुख्य पात्र केदार घिमिरे 'माग्ने बुढा'को एक पोज। फिल्मभरी नै केदारको अभिनयले दर्शकलाई मनोरञ्जन दिईरहन्छ।