मिति : २०८२ वैशाख १८, बिहिवार
खुँडा अवतार!
458 views
(6 votes, avg 1.00/5.00)
चकलेटी नायकको छबि बनाएका अभिनेता अनमोल केसी फिल्म 'छड्के २'मा ग्याङ्गस्टारको रूपमा देखिनेछन्। यो फिल्म फाल्गुन १९ गतेबाट देशभर चल्दैछ।