मिति : २०८२ वैशाख १८, बिहिवार
बिहे कहिले ?
499 views
(1 vote, avg 1.00/5.00)
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ विगत चार वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु आगामी मंसिरमा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको चर्चा छ ।