मिति : २०८२ आषाढ २, सोमवार
आँटिलो जोडी !
589 views
Photo by: बिकास बखुन्छेन
(1 vote, avg 1.00/5.00)
बुधवार साँझ भएको भव्य प्रिमियरमा सहभागि हुँदै फिल्म 'ए मेरो हजुर ४'का कलाकारद्वय अनमोल केसी र सुहाना थापा । विदेशी फिल्मको दबदबाबीच गरिएको साहसलाई सलाम ।