मिति : २०८२ वैशाख २३, मंगलवार
निशालाई सहयोग !
244 views
(0 vote, avg 0.00/5.00)
सगरमाथा चढ्ने यात्रामा निस्कने अन्तिम तयारीमा रहेकी निशा अधिकारीलाई आर्थिक सहयोगको हात अगाडी बढाउँदै मेगा बैकका सिईओ अनिल शाह ।