मिति : २०८२ वैशाख ३१, बुधवार
साथी-साथी भेट भए...!
348 views
(0 vote, avg 0.00/5.00)
अमेरिकामा नै पलायन भएकी नायिका रञ्जना शर्माको जन्मदिनमा उपस्थित हुँदै अर्की नायिका अरूणिमा लम्साल । अरूणिमा केहि दिन अगाडी भ्रमणका लागि अमेरिका पुगेकी हुन् ।