मिति : २०८२ वैशाख २६, शुक्रवार
फ्यानसँग हिरो !
383 views
Photo by: मणिराज , रेडियो थाहा सञ्चार एफएम
(0 vote, avg 0.00/5.00)
असोज १२ गते रिलिज हुने आफ्नो फिल्म 'भिसा गर्ल' को प्रोमोशनका क्रममा शुक्रबार हेटौंडा बजारमा फयानहरुसँग फोटो खिचाउदै नायक बिनय श्रेष्ठ ।