Nepal's No.1 Filmy Web Magazine

SMS Quiz 7

चैत्र ३० गते रिलिज हुन लागेको फिल्म नोटबुकका निर्देशक को हुन् ?


A. योगेश घिमिरे

B. तुलसी घिमिरे

C. उज्जवल घिमिरे

 


नोट :  क्विजका लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर FK टाइप गरी space दिएर आफूलाई सहि लागेको उत्तरको कोड नम्बर A, B अथवा C टाइप गरी 5006 मा एसएमएस पठाउनु पर्नेछ । 

 

* Each SMS will attract Rs.3 exclusive of Govt. Tax. 

 

क्विज ६ मा सोधिएको फाल्गुन २५ गते रिलिज हुन लागेको फिल्म रिदमका संगीतकार को हुन् ? भन्ने प्रश्नको सहि उत्तर बसन्त सापकोटा हो । बिजेतालाई सम्बन्धित मोबाईलमा फिल्मीखबरले सम्पर्क गर्नेछ ।

 

PRIZE

 

Weekly 2 winners will get 2 Tickets of Movie Notebook.

Winner's name will be entered into the lucky draw for bumper prize.

Bumper Prize: Attractive Mobile Phone