Chennai Express Quiz
अगस्ट ८ तारिखबाट प्रदर्शनमा आउन लागेको फिल्म 'चेन्नै एक्सप्रेस'लाई कुन कम्पनीले बिश्वभर वितरण गर्दैछ ?
A. रिलायन्स इन्टटेन्मेन्ट
B. धर्मा प्रोडक्सन
C. युटिभी मोसन पिक्चर्स
नोट : क्विजका लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर FK टाइप गरी space दिएर आफूलाई सहि लागेको उत्तरको कोड नम्बर A, B अथवा C टाइप गरी 5006 मा एसएमएस पठाउनु पर्नेछ ।
* Each SMS will attract Rs.3 exclusive of Govt. Tax.
प्रश्नको सहि उत्तर पठाउने मध्ये १० जना भाग्यशाली बिजेतालाई 'चेन्नै एक्सप्रेस'को टिकट उपलब्ध गराईने छ । बिजेतालाई सम्बन्धित मोबाईलमा फिल्मीखबरले सम्पर्क गर्नेछ ।


