मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिशिरको डुप्लिकेटमा नेपाली र हिन्दी फिल्मको फ्युजन

फिल्मीखबर, काठमाण्डौ, 2012/11/27

बिगत केहि बर्ष देखि सञ्चारमाध्यममा कार्यरत आरजे तथा भिजे शिशिर भण्डारीमा अचम्मको कला छ । उनी जति मिठो बोल्न सक्छन् त्यति नै राम्रो अभिनय गर्न पनि सक्छन् । कसैको क्यारिकेचर गर्न उनलाई खासै हम्मे पर्दैन ।

 

हाल गोपीकृष्ण टिभी फिल्मी र रेडियो फिल्मी एफएममा कार्यरत शिशिरले टिभी फिल्मीमा डुप्लिकेट नामक रोचक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जहाँ उनले नेपाली फिल्मका गीतसंगीतमा हिन्दी फिल्मको दृश्यलाई रोचक तरिकाले सम्पादन गरि प्रसारण गर्ने गर्दछन् । नेपाली फिल्म 'सो सिम्पल' मा समेत अभिनय गरिसकेका शिशिरले तयार पारेका केहि रोचक भिडियोहरू -


 

 

 

 

 

More vidoes : http://www.youtube.com/duplicateshishir