मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`दब्दबा` को प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/11/12

पौष १३ गते देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'दब्दबा' को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले फिल्म थ्रील र सस्पेन्सको संकेत गरेको छ ।

 

हट एण्ड स्पाईशी भूमिकामा गायिका कोमल वलीले खेलेको यो फिल्मलाई एमएस अग्रजले निर्देशन गरेका हुन् । विशाल पोखरेल, आरजु अधिकारी मेन काष्ट उक्त फिल्ममा गणेश उप्रेतीको पनि अभिनय रहेको छ । फिल्म साईको क्राईम थ्रिलरमा आधिरित भनिएको छ जहाँ  कानुन विरुद्धका आवाजहरु पनि  उठाईएका छन् ।