नयाँ हिरोईन स्वेता भट्टराई पनि फोटोग्राफरको क्यामेरामा नराम्ररी कैद भएकी छिन् । यस अघि करिश्मा मानन्धर र शुष्मा कार्की पनि यसैगरी फोटोग्राफरको क्यामेरामा कैद भएका थिए जुन श्रृङखला स्वेतामा पनि देखिएको छ ।
हाल प्रोड्यूसर भन्ने फिल्ममा ब्यस्त रहेकी स्वेताको सुटिङ समयमा आराम गर्ने क्रममा अन्डरवेयर सहितको यो फोटो कैद भएको हो । स्वेताले यति छोटो कपडा लगाईन् कि अन्डरवेयर नदेखाई बस्नै सकिनन् । विशेषत मिनि स्कर्ट लगाउँदा हिरोईनहरुले आफ्नो बसाईमा ध्यान नपुर्याउँदा यस किसिमको फोटो बाहिरने गर्दछ ।
तस्बिर चलचित्र विकास कम्पनी बालाजुमा सुटिङ भईरहेको अवस्थामा खिचिएको हो । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको निर्माणमा जनकदीप पराजुलीले निर्देशन गरिरहेको सो फिल्ममा स्वेताले बाबु बोगटी र श्याम अर्यालका साथ काम गरिरहेकी छिन् । यसरी अन्डरवेयर जत्तिकै छोटो स्कर्ट लगाउँदा आफ्नो पोजिशनलाई सेलिब्रेटीहरूले ख्याल गर्न जरूरी देखिन्छ ।
हामीले आफ्नो मर्यादालाई ख्याल गर्दै उनको देखिएको अन्डरवेयरलाई छोपेका छौं ।