मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

राजेश हमाल र शुष्मा कार्कीको रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/10/12

पछिल्लो समय महानायक राजेश हमाललाई फिल्ममा अभिनय गराए पनि पब्लिसिटीमा भने ल्याएको पाईदैन । तर फिल्म 'मेरो जीवन साथी' को निर्माण युनिटले भने थुप्रै कलाकार हुँदाहुँदै राजेश हमाललाई नै अगाडी ल्याएको छ ।


मंसिर १५ गते रिलिज हुने मेरो जीवन साथीमा राजेश हमाल र शुष्मा कार्की अभिनित खुसी नै खुसी दिन्छु बोलको गीत सार्वजनिक गरिएको छ । जहाँ राजेशलाई शुष्माले खुसी बनाउन कुनै कसुर बाँकी राखेकी छैनन् भने राजेशले पनि शुष्मालाई दिल खोलेर साथ दिएका छन् । दिवाकर भट्टराईको संगीत, सुर्य कार्कीको शब्द रहेको गीतमा राजेश पायल राई र दुर्गा खरेलको आवाज रहेको छ जसमा शंकर बिसीको करियोग्राफी र रामेश्वर कार्कीको सिनेमाटोग्राफी रहेको छ ।

 

सुर्य कार्कीको निर्माणमा दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्ममा राजेश र शुष्माको साथमा रेखा थापा, रेश मरहठ्ठा, रागिनी खड्गी,शिबन पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा सामिप्य तिमल्सिनाले लेखेका हुन् ।