मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

को-को उठ्ने भए कलाकार संघको निर्वाचनमा (पूर्ण विवरण ) निशा सह-कोषाध्यक्षमा निर्विरोध

अनुप भट्टराई, काठमाण्डौ, 2012/10/06

गत मंगलबार दश दिने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको चलचित्र कलाकार संघको निर्वाचन मण्डलीले निर्वाचनमा उठ्ने सम्पूर्ण उम्मेदबारको नामावली सार्वजनिक गरेको छ । 

 
यहि असोज २७ गते १७ सिटका लागि हुने निर्वाचनका लागि ३४ जनाको नामावली प्रस्तावक र समर्थक सहित सार्वजनिक गरिएको हो । सार्वजनिक नामावली मध्ये दश साधारण सदस्यका लागि २० जनाको उम्मेदवारी परेको छ भने अध्यक्षमा सविन बाँस्तोला र नवल खड्काको उम्मेदवारी छ । अध्यक्ष पदमा उठ्न लागेका नवलको प्रस्तावक संघका अध्यक्ष रमेश बुढाथोकी छन् भने समर्थक कृष्ण मल्ल । यस्तै सविनको प्रस्तावक विनोद कुमार श्रेष्ठ छन् भने समर्थक चेतबहादुर सिहं रहेका छन् । 
 
यसैगरी दुई उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ भने महासचिव सचिव र कोषाध्यक्ष पदका लागि दुई-दुई जनाको उम्मेदवारी छ । यस्तै सह-कोषाध्यक्ष अन्र्तगत अभिनेत्री  निशा अधिकारी आज नै उक्त पदका लागि निर्विरोध बिजयी भएकी छिन् । 
 
 
मदतानका  लागि सदस्यता दावी विरोधको यो तीन  दिनको समयमा  साधारण सदस्य अन्र्तगत २ सय १९ सदस्य फाईनल भएका छन् भने भने आजिवन सदस्य अन्र्तगत १ सय ६२ जनाको नाम लिष्ट दिएका छन् निर्वाचन अधिकृत सुमन दाहालले । दाहालका अनुसार आज सार्वजनिक निशा बाहेक बाँकी ३३ उम्मेदवारको नामावली माथि सोमबार सम्म उम्मेदवारी दावी विरोध समय छुट्याईएको छ भने २३ गते (मंगलबार) निर्वाचनका लागि उम्मेदवार नामावली सार्वजनिक गरिदै २४ र २५ गते उम्मेदवारी फिर्ता समय तोकिएको छ र  २६ गते अन्तिम नामावली प्रकाशित गर्दै २७ गते दिउसो २ बजे देखि  निर्वाचन सुरु हुने छ । 
 
 
यस्तो छ उम्मेदवारी नामावली लिष्ट (प्रस्तावक र समर्थक सहित )
 
अध्यक्ष प्रस्तावक समर्थक

१) नवल खड्का (नवराज)
रमेश बुढाथोकी कृष्ण मल्ल 

२) गिरिधरी बास्तोला (सबिन)
बिनोद कुमार श्रेष्ठ चेतबहादुर सिहं

 

 

 

उपाध्यक्ष प्रस्तावक समर्थक
१) लक्ष्मी  गिरी  डम्बर बहादुर बुढाथोकी  नवल खड्का
२ ) राजाराम पौडेल  आर.पी .पन्त  मनोज श्रेष्ठ
३) चेतबहादुर सिहं (राजा)  सपना श्रेष्ठ  विनोद कुमार श्रेष्ठ 
४ ) जय श्रेष्ठ 
रामकेशर बोगटी रबिन्द्र खड्का 
५)  जगननाथ भुषाल 
राजकुमार थापा  जयराम के.सी.

 

 

 

महासचिव प्रस्तावक समर्थक
१)  डा. घनश्याम खतिवडा 
 
सुस्मिता कार्की आर.पी. पन्त
२ ) रामकेशर बोगटी   रबिन्द्र  खड्का सुमिना घिमिरे

 

सचिव प्रस्तावक समर्थक
१) उत्तम के.सी.
 
मनोज के.सी. लय संग्रौला 
२) राजकुमार साह मिन बहादुर तामाङ सपना श्रेष्ठ

 

 

 

कोषाध्यक्ष  प्रस्तावक  समर्थक
१ ) आकाश बाबु खवास  राजाराम पौड्याल  उत्तम के.सी.
२)  शुभेच्छा थापा  मान  बहादुर कुवँर  राजाराज पौड्याल

 

 

सह-कोषाध्यक्ष  प्रस्तावक समर्थक
१ ) निशा अधिकारी  लय संग्रौला  हिम ग्याप लामा (टाँसी)

 

 

सदस्यहरु प्रस्तावक समर्थक
१) सौरभ कार्की (प्रेम) नवल खड्का रमेश बुढाथोकी
२ ) मनोज श्रेष्ठ  सानु कुमार ताम्राकार  डम्बर बहादुर बुढाथोकी
३)  शारदा गिरी  केशव घिमिरे  सानु ताम्राकार
४ ) सुस्मिता कार्की  उत्तम के.सी. मान  ब. कुवँर
५ मिना घिमिरे (सुमिना)   महेन्द्र  बुढाथोकी  मनोज के.सी.
६ केशव घिमिरे  बिद्या कार्की सरदा गिरि  सारदा गिरि
७ ) बसन्त  ब. खत्री  डा. घनश्याम  खतिवडा  लक्ष्मी रोकाया( विजिना)
८) शंकर बि.सी.  चेतबहादुर सिहं  डा. घनश्याम खतिवडा
९ ) राजेन्द्र  के.सी. लक्ष्मी रोकाया( विजिना)  सौरभ कार्की
१० ) प्रदीप कुमार के.सी.  पुरन जोशी  विजय देउजा
११ ) सरोज के.सी  सौरभ कार्की  आकाश बाबु खवास
१२) श्रीराम पुडासैनी   हिमग्याप लामा (टासी)  सरोज के.सी.
१३ ) जीवन  थापा  सरोज के.सी.  राजेन्द्र  के.सी. 
१४ ) पुजना स्त्री (गुरुङ ) आकाश बाबु खवास  लक्ष्मी  गिरी
१५ ) प्रदीप सिह  जय श्रेष्ठ  पुजना स्त्री
१६ ) विजय देउजा  राजकुमार साह  श्याम के.सी
१७ ) सुशिल पाखरेल  विजय देउजा  प्रकाश धिताल
१८ ) प्रकाश धिताल  सुशिल पोखरेल  उपेन्द्र  लामिछाने
१९ ) उपेन्द्र  लामिछाने  प्रकाश धिताल  सुशिल पोखरेल
२० ) आयुष रिजाल (गोपाल ) पुजना स्त्री  बसन्त शर्मा अधिकारी