मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कथा` पनि फेस्टिभलमा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/25

आचार्य फिल्म निर्देशन गरेर एकाएक चर्चामा आएका प्रशान्त रसाईलीले निर्देशन गरेको दोस्रो नेपाली फिल्म 'कथा' ले मुम्बई फिल्म फेस्टिभलको यात्रा तय गरेको छ ।

 

बिगत १४ बर्ष देखि हुँदै आएको सो फेस्टिभलमा पहिलो पटक नेपाली फिल्मले मौका पाएको हो । सौगात मल्ल र उषा रजकको मुख्य अभिनय रहेको सो फिल्म फेस्टिभलको इण्डिया गोल्डको वर्गमा छनौट भएको हो । सिक्किममा सुटिङ गरिएको सस्पेन्स थ्रिलर सो फिल्मलाई गायत्री भुटिया र राज गदालीले निर्माण गरेका हुन् । फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फेस्टिभल १८ अक्टुबर देखि २५ अक्टुबर सम्म चल्नेछ ।