मिति : २०८२ ज्येष्ठ १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनमोल भन्छन्- `मेरो ड्याड यो फोटोमा सेक्सी`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/17

आज बुवाको मुख हेर्ने दिन हरेक सन्तानले आफ्नो पितालाई आफ्नै शैलीले सम्झिए जसमध्ये अनमोल केसीले आफ्नो बुबालाई भिन्न शैलीले आजको दिनमा सम्झिएका छन् ।

 

एक नयाँ फिल्ममा खेल्ने तयारी गरिरहेका अनमोलले पिता भुवन केसीको एक फोटो फेसबुकमा पोष्ट गदै उनी सवै भन्दा सेक्सी सो फोटो देखिएको उल्लेख गरेका छन् । बुवासँगै आफू पनि सेक्सी रहेको उक्त स्टाटसमा उल्लेख छ । कहिले नायिकासँग त कहिले अन्य महिलासँगको सम्बन्धको बिषयले चर्चामा आईरहने भुवनलाई छोराले सेक्सी भन्नुलाई पनि अर्थपूर्ण तरिकाले हेर्न सकिन्छ ।



नेपालको पहिलो सुपर स्टार भुवन केसीको स्टारडम बढ्नुमा उनको पर्सनालिटी भन्ने गरिन्छ जसलाई ५५ बर्ष छँदा सम्म भुवनले अलिकति घटाउन दिएका छैनन् कारण उनले अभिनय गरेका अधिकांश फिल्म हिट छन् । पछिल्लो केही बर्ष यता औपचारिक फोटो सुट नगरेको भुवनले केही समय अघि गरेको फोटो गरेका थिए जुन निकै राम्रो लागेको भन्दै अनमोललेबुवाको मुख हेर्ने दिनमा यो तस्बिर सार्वजनिक गरेका हुन् । अनमोल भुवनको कान्छी श्रीमती सुस्मिता पट्टिका छोरा हुन् ।